काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र व्यवहारसम्बन्धी मुद्दामा नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend