२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • काठमाडौँ जिल्ला अदालत परिषरमै कुटिए वरिष्ठ...

काठमाडौँ जिल्ला अदालत परिषरमै कुटिए वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौँ जिल्ला अदालत परिषरमै कुटिए वरिष्ठ अधिवक्ता त्रिपाठी

बुधवार, माघ २ २०८१०४:५४
बुधवार, माघ २ २०८१०४:५४
  • images

    काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काठमाडौा जिल्ला अदालत परिषरमै कुटिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

    सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा छ । बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

    समर्थकले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो । लामिछानेको मुद्दामा आजै आदेश आउने बताइएको छ ।

    उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend