२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • भीम रावलको पार्टीको प्रस्तावित नाम ‘मातृभूमि...

भीम रावलको पार्टीको प्रस्तावित नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’

भीम रावलको पार्टीको प्रस्तावित नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’

बिहिवार, माघ ३ २०८११०:१४
बिहिवार, माघ ३ २०८११०:१४
  • images

    काठमाडौं । एमालेबाट निष्कासित डा.भीम रावलले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा रावलले पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।

    रावलले सार्वजनिक गरेको अवधारणापत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने रावलको भनाइ छ ।

    aa.jpg
    undefined
    bb.jpg
    undefined
    cc.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend