२०८३, आश्विन २१ गते

images

एनआईसी एशिया बैंकको नाफामा उच्च गिरावट

एनआईसी एशिया बैंकको नाफामा उच्च गिरावट

सोमवार, माघ ७ २०८११२:४३
सोमवार, माघ ७ २०८११२:४३
  • images

    काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यो अवधिमा बैंकले १ अर्ब ९० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    बैंकले यो समयमा ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । हाल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ रुपैयाँ रहेको बैंकको जगेडा कोषमा आकार बढेर १७ अर्ब ४१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend