२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, सबै कार्यक्रम...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, सबै कार्यक्रम स्थगित

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, सबै कार्यक्रम स्थगित

बुधवार, माघ ९ २०८११२:२०
बुधवार, माघ ९ २०८११२:२०
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। जसले गर्दा बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

    एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।
    राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend