२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, माघ १० २०८११०:४६
बिहिवार, माघ १० २०८११०:४६
  • images

    काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला एक लाख ६०  हजार रुपैयाँमा  कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ७५  रुपैयाँमा कारोबार भईरहेको  छ । बुधबार  चाँदी प्रतितोला  १ हजार ८ सय ९५ रुपैयाँमा  कारोबार भएको थियो ।

    आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३६ हजार ८ सय  ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend