२०८३, आश्विन २१ गते

images

साताको पहिलो कारोबार दिन नै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, माघ १३ २०८११०:३६
आइतवार, माघ १३ २०८११०:३६
  • images

    काठमाडौँ । साताको पहिलो कोरोबार दिन सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुनचाँदी दुबैको मूल्य घटेको हो। 

    तथ्यांक अनुसार आइतबारका लागि सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । आज सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । 

    शुक्रबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend