२०८३, आश्विन २१ गते

images

अखिल क्रान्तिकारीको मतगणनामा विवाद, रोकियो गणना

अखिल क्रान्तिकारीको मतगणनामा विवाद, रोकियो गणना

सीएनएन खबर
आइतवार, माघ १३ २०८११०:४२
सीएनएन खबर
आइतवार, माघ १३ २०८११०:४२
  • images

    काठमाडौँ । अखिल क्रान्तिकारीको मतगणनामा विवाद सुरू भएको छ । जसका कारण जारी मतगणना मधेश प्रदेशमा पुगेपछि रोकिन पुगेको छ ।

    शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरेपछि अहिले मतगणना रोकिएको छ । र, निर्वाचन समितिका अनुसार विवाद मिलाउने प्रयास जारी राखिएको छ ।

    अध्यक्षका उम्मेदवार मध्ये एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ । 

    अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend