२०८३, आश्विन २१ गते

images
  • समाचार
  • भारतबाट ९० हजार टन गहुँ आयात...

भारतबाट ९० हजार टन गहुँ आयात गर्न खुल्यो कोटा

भारतबाट ९० हजार टन गहुँ आयात गर्न खुल्यो कोटा

सीएनएन खबर
सोमवार, माघ १४ २०८१०१:२१
सीएनएन खबर
सोमवार, माघ १४ २०८१०१:२१
  • images

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९० हजार मेट्रिक टनको कोटामा गहुँ आयातका लागि आवेदन खुला गरेको छ।

    गहुँ आयात गर्न इच्छुक नेपाली कम्पनीहरूले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्मको परिमाणका लागि आवेदन दिन सक्नेछन्।

    विभागले सोमबार जारी गरेको सूचनाअनुसार इच्छुक कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend