२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • एनएमबि बैंकले बिक्रीमा राखेको संस्थापक शेयर...

एनएमबि बैंकले बिक्रीमा राखेको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

एनएमबि बैंकले बिक्रीमा राखेको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

सीएनएन खबर
शुक्रवार, माघ १८ २०८११०:३०
सीएनएन खबर
शुक्रवार, माघ १८ २०८११०:३०
  • images

    काठमाडौँ । एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका दिनबाबाट ७ दिन भित्र एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

    यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend