२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सुरु भयो संसद्को हिउँदे अधिवेशन, पहिलो...

सुरु भयो संसद्को हिउँदे अधिवेशन, पहिलो बैठकमै रास्वपाको अवरोध

सुरु भयो संसद्को हिउँदे अधिवेशन, पहिलो बैठकमै रास्वपाको अवरोध

शुक्रवार, माघ १८ २०८१०१:२०
शुक्रवार, माघ १८ २०८१०१:२०
  • images

    काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । शुक्रबार संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको हो ।

    प्रतिनिधिसभाको आजको बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ ।संघीय संसद् प्रतिनिधि सभाको बैठक सुरु भएको छ। हिउँदे आज नै हिउँदे अधिवेशन सुरु भएको हो।

    पहिलो बैठकमा नै रास्वपाले अवरोध गरेको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै रास्वपाका सांसदहरुले उठेर विरोध गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend