२०८३, आश्विन २२ गते

images

रास्वपाले बहिष्कार गर्‍यो संसद्को अधिवेशन

रास्वपाले बहिष्कार गर्‍यो संसद्को अधिवेशन

शुक्रवार, माघ १८ २०८१०१:४८
शुक्रवार, माघ १८ २०८१०१:४८
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद बैठक बहिष्कार गरेका छन् ।

    आजबाट सुरू भएको हिउँदे अधिवेशन अन्तर्गत बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले बोल्न समय माग्दै संसद अवरोध गरेका थिए ।

    तर सभामुख देवराज घिमिरेले समय नदिएपछि रास्वपाका सांसदहरूले बैठक बिहिष्कार गर्दै बाहिरिएका हुन् । संसद बैठक चहिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend