२०८३, आश्विन २१ गते

images
  • समाचार
  • २० हजार धरौटी बुझाएर रिहा भइन...

२० हजार धरौटी बुझाएर रिहा भइन आशिका तामाङ

२० हजार धरौटी बुझाएर रिहा भइन आशिका तामाङ

सीएनएन खबर
शुक्रवार, माघ १८ २०८१०४:१०
सीएनएन खबर
शुक्रवार, माघ १८ २०८१०४:१०
  • images

    काठमाडौँ । अभियान्ता आशिका तामाङ धरौटीमा रिहा भएकी छिन् । उनलाई आज भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    उनलाई माघ २ गते काठमाडौं प्रहरी अभद्र व्यवहारको कसुरमा पक्राउ गरेको थियो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई यहि माघ १४ गते १० हजार धरौटीमा रिहा गरेको थियो । लगत्तै फेरि भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend