२०८३, आश्विन २२ गते

images

राष्ट्र बैंकले आज पनि बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब तान्ने

राष्ट्र बैंकले आज पनि बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब तान्ने

आइतवार, माघ २० २०८१०१:४८
आइतवार, माघ २० २०८१०१:४८
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज पनि बैंक तथा वित्तीय संस्थाहरुबाट रकम खिच्ने भएको छ। राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन मौद्रिक उपकरण प्रयोग गर्दै बजारबाट ४० अर्ब रकम खिच्न लागेको हो। 

    राष्ट्र बैंकले फागुन ११ गतेसम्मका लागि निक्षेप संकलन गर्न लागेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि आज ३ बजेपछि हुने भर्चुअल बोलकबोलमा सहभागी हुनुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend