२०८३, आश्विन २२ गते

images

नौ जिल्ला बन्द आह्वान, झापामा झडप(भिडियो)

नौ जिल्ला बन्द आह्वान, झापामा झडप(भिडियो)

आइतवार, माघ २० २०८१०४:०९
आइतवार, माघ २० २०८१०४:०९
  • images

    काठमाडौं । ताप्लेजुङ मुक्कुम्लुङ (पाथीभरा मन्दिर क्षेत्र)मा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समितिलगायत समूहले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो ।

    आइतबार (माघ २०) बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच झापाको दमकमा झडप समेत भयो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पूर्वका जिभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सञ्चालन गर्ने प्रयास गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend