२०८३, आश्विन २२ गते

images

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

सोमवार, माघ २१ २०८१०५:५९
सोमवार, माघ २१ २०८१०५:५९
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् । नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार उनलाई नियुक्त गरेका हुन् ।

    बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend