२०८३, आश्विन २२ गते

images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

बिहिवार, माघ २४ २०८११०:४८
बिहिवार, माघ २४ २०८११०:४८
  • images

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।

    कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ।

    साथै उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ। प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend