२०८३, आश्विन २२ गते

images

सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश घोषणा

शुक्रवार, माघ २५ २०८११०:३४
शुक्रवार, माघ २५ २०८११०:३४
  • images

    काठमाडौँ । सानिमा जीआईसी इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरण र कम्पनीको साधारणसभाबाट स्वीकृतपश्चात वितरण हुनेछ । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend