२०८३, आश्विन २२ गते

images
  • समाचार
  • नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना,...

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, २३ जना घाइते

सीएनएन खबर
आइतवार, माघ २७ २०८१०७:१२
सीएनएन खबर
आइतवार, माघ २७ २०८१०७:१२
  • images

    काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । 

    इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । 

    उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend