२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया...

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

सीएनएन खबर
आइतवार, माघ २७ २०८१०९:३४
सीएनएन खबर
आइतवार, माघ २७ २०८१०९:३४
  • images

    काठमाडौं । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।  दुर्घटनामा  खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend