२०८३, आश्विन २२ गते

images

स्वरोजगार लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति

स्वरोजगार लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति

सोमवार, माघ २८ २०८१११:३५
सोमवार, माघ २८ २०८१११:३५
  • images

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ ।

    नेपाल धितोपत्र बोर्डले  स्वरोजगार लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति दिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको हो । अब लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्न पाउने छ ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरूले एफपीओ जारी गर्न लागेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend