२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ‘नो केबलकार समूह’ले घोषणा गर्‍यो थप...

‘नो केबलकार समूह’ले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

‘नो केबलकार समूह’ले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

सोमवार, माघ २८ २०८१०३:२१
सोमवार, माघ २८ २०८१०३:२१
  • images

    काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend