२०८३, आश्विन २२ गते

images

नेप्सेमा थपियो तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर

नेप्सेमा थपियो तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर

सोमवार, माघ २८ २०८१०४:२७
सोमवार, माघ २८ २०८१०४:२७
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले मन्दाकिनी हाइड्रोपावर, सोल्टी होटल्स र एनआरएन इन्फ्रा्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी बोनस शेयर सूचीकृत गरेको हो ।

    नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनसपछिको ३ लाख ७ हजार ९८४ दशदमव ३३ कित्ता, सोल्टी होटल्सको १० प्रतिशत बोनसपछिको ९२ लाख ९० हजार ८९९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

    त्यस्तै एनआरएन इन्फ्रा्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनसपछिको ५ लाख ११ हजार ६०५ दशमलव ८५ कित्ता शेयर सुचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend