२०८३, आश्विन २२ गते

images

विपक्षी दलहरूको अवरोधपछि संसद् बैठक रोकियो

विपक्षी दलहरूको अवरोधपछि संसद् बैठक रोकियो

मंगलवार, माघ २९ २०८१०२:५८
मंगलवार, माघ २९ २०८१०२:५८
  • images

    काठमाडौं ।  विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कांग्रेस सांसद तथा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

    विपक्षी दलका सबै सांसदहरु उठेपछि सदन अवरुद्ध भएको थियो।  शून्य समय सकिएपछि सांसद खतिवडालाई बोल्न दिइएको थियो। सांसद् खतिवडाले रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको भनेपछि रास्वपाका सासद्हरुले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend