२०८३, आश्विन २२ गते

images

तोलामा १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, फाल्गुण ५ २०८११०:३८
सोमवार, फाल्गुण ५ २०८११०:३८
  • images

    काठमाडौँ । सोमबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो । 

    आईतबार तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार बढेसँगै १ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

    यस्तै, सोमबार सुनसँगै चाँदीको समेत मूल्य बढेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend