२०८३, आश्विन २२ गते

images

मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का

सीएनएन खबर
सोमवार, फाल्गुण ५ २०८१११:४९
सीएनएन खबर
सोमवार, फाल्गुण ५ २०८१११:४९
  • images

    काठमाडौँ । मनाङमा भूकम्प गएको छ । बिहान करिब साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


    भूकम्पको केन्द्रविन्दु भ्रका रहेको केन्द्रले जनाउको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend