२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ४८ जना डिएसपीकाे सरुवा, काे कहाँ...

४८ जना डिएसपीकाे सरुवा, काे कहाँ ?

४८ जना डिएसपीकाे सरुवा, काे कहाँ ?

सोमवार, फाल्गुण ५ २०८१०७:४९
सोमवार, फाल्गुण ५ २०८१०७:४९
  • images

    काठमाडौं । काठमाडौं नेपाल प्रहरीका ४८ प्रहरी नायब उपरीक्षक(डिएसपी)हरुको सरुवा भएको छ । सरुवामा विभिन्न कार्यालयका प्रहरी प्रमुख फेरिएका छन्।

    तेह्रथुममा डिएसपी लिलाराज लामिछाने, रुकुम पश्चिममा प्रमेश बिष्ट, इप्रका दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ । यसअघि काजमा खटिएका डिएसपीहरुको तिनै कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, हालै बढुवा भएका ७५ डिएसपीको पनि पदस्थापन भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend