२०८३, आश्विन २२ गते

images

१ लाख ७० हजार नाघ्यो सुनको मूल्य

१ लाख ७० हजार नाघ्यो सुनको मूल्य

बिहिवार, फाल्गुण ८ २०८११०:३७
बिहिवार, फाल्गुण ८ २०८११०:३७
  • images

    काठमाडौँ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँभन्दा माथि पुगेको छ । 

    बिहीबारका लागि महासंघले सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकेको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर सुनको मूल्य बढेको हो । 

    यस्तै, बिहीबार सुनसँगै चाँदीको मूल्य समेत बढेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको हो । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend