२०८३, आश्विन २२ गते

images

चौथो दिन पनि बढ्यो शेयर बजार

चौथो दिन पनि बढ्यो शेयर बजार

बिहिवार, फाल्गुण ८ २०८१०३:४३
बिहिवार, फाल्गुण ८ २०८१०३:४३
  • images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ । चार दिनदेखि लगातार बढेको नेप्से बलियो रेसिस्टेन्ट नजिक झिनो अंकले बढेर बन्द भएको छ । बिहीबार ८ अर्ब ६२ करोड बराबरको कारोबार भएको छ ।

    बिहीबारको वृद्धिलाई ट्रेडिङ र लाइफइन्स्योरेन्सले सबैभन्दा बढी योगदान गर्‍यो । ट्रेडिङ इन्डेक्स ३.७७ र लाइफ इन्स्योरेन्स २.४२ प्रतिशतले बढ्दा ननलाइफ र अदरले पनि साथ दिए । बाँकी सबै सेक्टरमा गिरावट देखियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend