२०८३, आश्विन २२ गते

images

२० उपसचिवको सरुवा, को कहाँ पुगे ?

२० उपसचिवको सरुवा, को कहाँ पुगे ?

शुक्रवार, फाल्गुण ९ २०८११२:५२
शुक्रवार, फाल्गुण ९ २०८११२:५२
  • images

    काठमाडौं । अर्थ मन्त्रालयले २० उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई पदस्थापन तथा कामकाजका लागि खटाएको हो ।

    जसअनुसार उपसचिव ठाकुर आचार्य सर्लाही भन्सार कार्यालय, बाबुकाजी कार्की त्रिवि स्थल भन्सार कार्यालय, काशीराज पौड्याल अर्थ मन्त्रालय, काजीबाबु कोइराला त्रिवि स्थल भन्सार कार्यालय, सुभाष प्रसाद श्रेष्ठ अर्थ मन्त्रालय, सुशीलप्रसाद शर्मा भन्सार विभाग, दीपेन्द्र प्रकाश गिरी आन्तरिक राजश्व विभागमा सरुवा भएका छन् ।

    त्यसैगरी उपसचिव अनमोल कुमार दहाल कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय, धन कुमार राई आन्तरिक राजश्व विभाग, गोपाल बहादुर थापा आन्तरिक राजश्व विभाग, भीम प्रसाद आचार्य आन्तरिक राजश्व कार्यालय, डडेलधुरा, रमेश भट्टराई आन्तरिक राजश्व कार्यालय, धुलिखेल, अशोक गुरागाईँ अर्थ मन्त्रालय हरि आचार्य बागमती प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छन्

    यस्तै नारायण रेग्मी भन्सार विभाग, मौसम ढुङ्गेल अर्थ मन्त्रालय, गणेश डाँगी भन्सार जाँच पास परीक्षण कार्यालय, हरिप्रसाद तिमिल्सिना आन्तरिक राजश्व विभाग, उमेश श्रेष्ठ विराटनगर भन्सार कार्यालय र ज्ञानेन्द्र राज ढकाल भन्सार विभागमा सरुवा सरुवा भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend