२०८३, आश्विन २२ गते

images

दुई सिडिओको सरुवा, को कहाँ ?

दुई सिडिओको सरुवा, को कहाँ ?

शुक्रवार, फाल्गुण ९ २०८१०७:३७
शुक्रवार, फाल्गुण ९ २०८१०७:३७
  • images

    काठमाडौं । सरकारले दुई प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। नवलपरासी पश्चिमकी सिडिओ स्किम श्रेष्ठलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ । यस्तै रौतहटका सिडिओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend