२०८३, आश्विन २२ गते

images

सुनाकोटीको सिभिल होम्समा आगलागी

सुनाकोटीको सिभिल होम्समा आगलागी

आइतवार, फाल्गुण ११ २०८१११:२०
आइतवार, फाल्गुण ११ २०८१११:२०
  • images

    काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । होम्स स्थित एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

    ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend