२०८३, आश्विन २२ गते

images

तोलामा ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, फाल्गुण १२ २०८११०:५२
सोमवार, फाल्गुण १२ २०८११०:५२
  • images

    काठमाडौँ । सोमबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । 

    तथ्यांक अनुसार सोमबार बढेसँगै सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, सोमबार सुनसँगै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो । 

    बढेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend