२०८३, आश्विन २२ गते

images
  • समाचार
  • धार्मिक पर्यटनबाट आर्थिक समृद्धि सम्भव: सांसद...

धार्मिक पर्यटनबाट आर्थिक समृद्धि सम्भव: सांसद वासुदेव घिमिरे

धार्मिक पर्यटनबाट आर्थिक समृद्धि सम्भव: सांसद वासुदेव घिमिरे

सीएनएन खबर
मंगलवार, फाल्गुण १३ २०८१०४:१५
सीएनएन खबर
मंगलवार, फाल्गुण १३ २०८१०४:१५
  • images

    काठमाडौँ । सांसद वासुदेव घिमिरेले धार्मिक पर्यटनको प्रवद्र्धनले मुलुकको आर्थिक वृद्धिमा टेवा पु¥याउने  भएकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

    आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नेपालको लुम्बिनी, मुक्तिनाथ, पाथीभरा, पशुपतिनाथ, मनकामनालगायत थुप्रै ठाउँ पर्यटकलाई देखाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यसका लागि भौतिक पूर्वाधारको विकास आवश्यक छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend