२०८३, आश्विन २२ गते

images

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

शुक्रवार, फाल्गुण १६ २०८१०३:१७
शुक्रवार, फाल्गुण १६ २०८१०३:१७
  • images

    काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो। इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

    साथै, बैंकिङ सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ। फ्रेसरले पनि आवेदन दिन सक्नेछन्। २८ वर्षभन्दा कम उमेर भएका इच्छुकले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend