२०८३, आश्विन २२ गते

images

डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

शुक्रवार, फाल्गुण १६ २०८११०:१६
शुक्रवार, फाल्गुण १६ २०८११०:१६
  • images

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।
    पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।  

    Dijal.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend