२०८३, आश्विन २१ गते

images

रूपन्देहीमा गोली प्रहार गरी युवकको हत्या

रूपन्देहीमा गोली प्रहार गरी युवकको हत्या

शनिवार, फाल्गुण १७ २०८१११:४१
शनिवार, फाल्गुण १७ २०८१११:४१
  • images

    काठमाडौं । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

    मायादेवी गाउँपालिका–२ का २९ वर्षीय राजेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए ।


    ‘घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी कार्कीले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend