२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन्...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छन् एजेण्डा ?

बुधवार, फाल्गुण २१ २०८११०:३२
बुधवार, फाल्गुण २१ २०८११०:३२
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे बैठक बोलाएका छन् । उनले बुधबार साँझ साढे ६ बजे बस्नेगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

    बैठकमा सरकारका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ। साथै, प्रशासन र स्वास्थ्य क्षेत्रका दुई रिक्त सचिव पदमा नियुक्तिको विषयमा पनि बैठकले निर्णय गर्ने सम्भावना छ।

    हाल प्रशासन सेवा र स्वास्थ्य मन्त्रालयमा एक/एक सचिव पद रिक्त रहेका छन्। ती पदमा योग्य व्यक्तिहरूलाई नियुक्त गर्ने प्रक्रिया आजको मन्त्रिपरिषद् बैठकमार्फत टुंगो लाग्दैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend