२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रचण्डले बोलाए विपक्षी दलको बैठक, के...

प्रचण्डले बोलाए विपक्षी दलको बैठक, के छन् एजेण्डा ?

प्रचण्डले बोलाए विपक्षी दलको बैठक, के छन् एजेण्डा ?

बुधवार, फाल्गुण २१ २०८१११:१९
बुधवार, फाल्गुण २१ २०८१११:१९
  • images

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

    माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरी प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

    विपक्षी दलमा माओवादीसहित, नेकपा (एकीकृत समाजवादी), रास्वपा, राप्रपा र आजपा लगायतका दलहरु बैठकमा सहभागी हुने बताइएको छ ।

    आज बस्ने प्रतिनिधि सभाको बैठकमा पाँच अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । विपक्षी दलहरुले अध्यादेशको विरोध गर्ने रणनीति बनाउन बैठक बस्न लागेको बुझिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend