२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • दोस्रो तारिखका लागि पोखरा पुगे रवि...

दोस्रो तारिखका लागि पोखरा पुगे रवि लामिछाने

दोस्रो तारिखका लागि पोखरा पुगे रवि लामिछाने

आइतवार, फाल्गुण २५ २०८११०:२९
आइतवार, फाल्गुण २५ २०८११०:२९
  • images

    काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् ।  ८४ दिन हिरासतमा बसेपछि बाहिरिएका लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

    उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend