२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • काठमाडौँ ल्याण्ड भए पूर्वराजा, विमानस्थल गेटमा...

काठमाडौँ ल्याण्ड भए पूर्वराजा, विमानस्थल गेटमा राजावादीको स्वागत

काठमाडौँ ल्याण्ड भए पूर्वराजा, विमानस्थल गेटमा राजावादीको स्वागत

आइतवार, फाल्गुण २५ २०८१०४:२२
आइतवार, फाल्गुण २५ २०८१०४:२२
  • images

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।

    पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend