२०८३, आश्विन २२ गते

images

धरौटी खारेजीको माग गर्दै उच्च पुगे रवि

धरौटी खारेजीको माग गर्दै उच्च पुगे रवि

सोमवार, फाल्गुण २६ २०८१०१:३६
सोमवार, फाल्गुण २६ २०८१०१:३६
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् । सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा छुट्न आदेश पाएका लामिछाने आदेश बदर गरी पाउ भन्दै सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

    सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो । सोहि धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि उच्च अदालत पुगेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend