२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • म बोल्ने नै मान्छे हुँ, प्रतिक्षा...

म बोल्ने नै मान्छे हुँ, प्रतिक्षा गर्नुहोलाः रवि लामिछाने

म बोल्ने नै मान्छे हुँ, प्रतिक्षा गर्नुहोलाः रवि लामिछाने

सोमवार, फाल्गुण २६ २०८१०३:०३
सोमवार, फाल्गुण २६ २०८१०३:०३
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बोल्ने नै मान्छे नै र समय कुरिरहेको प्रतिक्रिया दिएका छन्। रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिएका उनले यस्तो प्रतिक्रिया दिएका हुन्।  

    'अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ,' सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै लामिछानेले भने, 'तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ। प्रतीक्षा गर्नुहोला। छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु।'

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend