२०८३, आश्विन २२ गते

images

निक्षेपको ब्याजदर घट्दै, वाणिज्य बैंकमा औसत ४.६२ प्रतिशत

निक्षेपको ब्याजदर घट्दै, वाणिज्य बैंकमा औसत ४.६२ प्रतिशत

सीएनएन खबर
मंगलवार, फाल्गुण २७ २०८१०३:४५
सीएनएन खबर
मंगलवार, फाल्गुण २७ २०८१०३:४५
  • images

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा प्रदान गर्ने ब्याजदर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ माघमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ४.६२ प्रतिशत कायम भएको छ ।

    Nixchep.jpgत्यस्तै, विकास बैंकहरुको औसत ब्याजदर ५.४१ प्रतिशत तथा वित्त कम्पनीहरुको ६.४७ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले औसत ७.०१ प्रतिशत ब्याज दिइरहेका थिए, जसले निक्षेपको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend