२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • डा.तोसिमाको सांसद पद जोगियो, मागदाबी बमोजिम...

डा.तोसिमाको सांसद पद जोगियो, मागदाबी बमोजिम रिट जारी

डा.तोसिमाको सांसद पद जोगियो, मागदाबी बमोजिम रिट जारी

मंगलवार, फाल्गुण २७ २०८१०५:०३
मंगलवार, फाल्गुण २७ २०८१०५:०३
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको पद जोगिएको छ। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

    उनको उम्मेदवारी सर्वोच्चले अन्तरिम आदेश दिएपछि जोगिएको थियो। पछि उनले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन्।

    उक्त मुद्दामा सर्वोच्चले मंगलबार निर्णय सुनाएको हो। कार्की ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन्।

    Toso.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend