२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • काठमाडौंका ६ सहित यी १६ क्याम्पसमा...

काठमाडौंका ६ सहित यी १६ क्याम्पसमा रोकिएको स्ववियू निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौंका ६ सहित यी १६ क्याम्पसमा रोकिएको स्ववियू निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन

आइतवार, चैत्र ३ २०८११०:१९
आइतवार, चैत्र ३ २०८११०:१९
  • images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले प्रक्रिया रोकिएका काठमाडौं उपत्यकाका ६ सहित १६ वटा क्याम्पसलाई निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

    सदस्य सचिव प्रा.पशुपति अधिकारीले विश्वविद्यालय क्याम्पस कीर्तिपुरसहित १६ क्याम्पसका प्रमुखहरुलाई पत्राचार गर्दै स्थगित भएको निर्वाचन प्रक्रियाबारे कारणसमेत मागेका छन् भने जहाँ जसरी रोकिएको हो सोही अवस्थाबाट प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

    उम्मेदवारी मनोनयनलगायत विषयमा विवाद हुँद ती क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend