२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • नक्कली भुटानी शरणार्थी प्रकरणः झा र...

नक्कली भुटानी शरणार्थी प्रकरणः झा र पूर्वसचिव पाण्डेको रिट खारेज

नक्कली भुटानी शरणार्थी प्रकरणः झा र पूर्वसचिव पाण्डेको रिट खारेज

सोमवार, चैत्र ४ २०८१०६:२०
सोमवार, चैत्र ४ २०८१०६:२०
  • images

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ ।

    आज सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले पूर्वगृहसचिव पाण्डेको रिट खारेज गरेको हो भने न्यायाधीश विनोद शर्मा र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले झाको रिट खारेज गरिदिएको हो ।

    रिट खारेजसँगै झा र पाण्डे थुनामै बस्नुपर्ने भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend