२०८३, आश्विन २२ गते

images

संविधानको पक्षमा उभिने कांग्रेसको निर्णय(निर्णयसहित)

संविधानको पक्षमा उभिने कांग्रेसको निर्णय(निर्णयसहित)

आइतवार, चैत्र १० २०८११०:३०
आइतवार, चैत्र १० २०८११०:३०
  • images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले जनताका आवश्यकतालाई संविधानमार्फत नै सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ । आइतबार बसेको कार्यसम्पादन बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको बताउँदै यस व्यवस्थाप्रति आफूहरुले प्रतिवद्ध रहेको उल्लेख गरे ।

    congress-1.jpg
    undefined
    congress-2.jpg
    undefined
    congress-3.jpg
    undefined
    congress-4.jpg
    undefined
    congress-5.jpg
    undefined
    congress6.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend