२०८३, आश्विन २२ गते

images

अनशनमा शिक्षक

अनशनमा शिक्षक

सोमवार, चैत्र ११ २०८१०२:४७
सोमवार, चैत्र ११ २०८१०२:४७
  • images

    काठमाडौं । शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् ।नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् ।

    चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म अनशनमा बस्ने जनाएको छ । महासंघका अनुसार धर्नामा बसेको आज ५ दिन भइसकेको छ ।

    अनशन बिहान ८ देखि ६ बजेसम्म बस्ने महासंघले जनाएको छ । सहमति अनुसार ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान शिक्षकहरूको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend