२०८३, आश्विन २२ गते

images

शीर्ष नेताहरूको छलफल सिंहदरबारमा सुरु

शीर्ष नेताहरूको छलफल सिंहदरबारमा सुरु

सोमवार, चैत्र ११ २०८१०५:००
सोमवार, चैत्र ११ २०८१०५:००
  • images

    काठमाडौँ । शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

    उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहका अग्नि खरेलले जानकारी दिए ।

    उक्त छलफलअघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । त्यस्तै, प्रधानमन्त्री ओलीले उक्त छलफल लगतै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend